एनआरएनए अमेरिका निलम्बन गर्ने तयारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन सम्बन्धी विवादले उग्र रुप लिए पछि गैरआवासीय नेपाली संघले त्यहाँस्थित राष्ट्रिय समितिलाई खारेज गर्ने तयारी गरेको छ । अगामी ११ अगष्टमा हुने निर्वाचनका लागि गठित निर्वाचन समिति र अध्यक्ष केशव पौडेलको नेतृत्वमा रहेको कार्यसमितिको लार्पवाहीका कारणले निर्वाचन प्रकृया अतिवादी सोचका साथ अगाडी बढे पछि आइसीसीले दुवै समितिलाई … Continue reading एनआरएनए अमेरिका निलम्बन गर्ने तयारी